२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

थप ८९ जनामा कोरोना संक्रमण

थप ८९ जनामा कोरोना संक्रमण

1.5K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार १०१ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ५३० जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij