२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सम्राट सिमेन्टलाई गुणस्तर विभागले गर्यो कारबाही

सम्राट सिमेन्टलाई गुणस्तर विभागले गर्यो कारबाही

930
Shares

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्टलाई कारबाही गरेको छ। तोकिएको गुणस्तर कायम नगरेको भन्दै विभागले सिमेन्ट बिक्री गर्न रोक लगाएको हो।

विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा ओपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको पाइएकाले उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन– २०३७ तथा नियमावली– २०४० बमोजिम कारबाही अगाडि बढाइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij