काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे ह्वाइट हाउस पार्टी प्यालेस तनहुँमा हुन लागेको बताएको छ ।
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फागुन १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij