२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

उन्नति सहकार्य लघुवित्तको लाभांश प्रस्ताव

उन्नति सहकार्य लघुवित्तको लाभांश प्रस्ताव

695
Shares

काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij