२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेशनल माइक्रोफाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

नेशनल माइक्रोफाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

1.3K
Shares

काठमाडाैं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीया पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाको आयोजना तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाकाे शाखा कार्यालय पोखरीयाकाे प्रायोजनामा नेपाल उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

साे रक्तदान कार्यक्रममा कुल ९४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी पोखरीया नगरपालिकाका मेयर दिप नरायण रौनियारले
रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखाएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनिय तथा उदाहारणीय रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij