२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल हाइड्रोको सीईओमा शेषकुमार ढुङ्गाना नियुक्त

नेपाल हाइड्रोको सीईओमा शेषकुमार ढुङ्गाना नियुक्त

785
Shares

काठमाडौं – नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij