२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमले नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकमले नगद लाभांश वितरण गर्ने

1.3K
Shares

काठमाडौं– नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १९ गते, बुधबार बिहान बसेको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।
त्यस अनुसार कम्पनीले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्नेछ। उक्त लाभांश सरकारकाे स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij