२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेन्सी ब्राण्डको एनरोइड टेलिभिजन सार्वजनिक

सेन्सी ब्राण्डको एनरोइड टेलिभिजन सार्वजनिक

1.4K
Shares

काठमाडौं- चौधरी ग्रुपले बर्दियामा सेन्सी ब्राण्डको एनरोइड टेलिभिजन सार्वजनिक गरेको छ। ‘मूल्य रोजेजस्तो प्रोडक्ट खोजे जस्तो’ ट्यागलाईन राखी ६५ इञ्चको फोरके युयचडी एनरोइड टिभी सार्वजनिक गरेको हो।

यो टिभीमा २ वर्षको वारेण्टी दिएको कम्पनीले बताएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इओएलले सेन्सी ब्राण्डको नेपालमा बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij