२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य

1.4K
Shares

काठमाडौं – आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थमन्त्रालयका सहसचिव झक्क आचार्य नियुक्त भएका छन्। अर्थमन्त्रालयले आचार्यलाई महानिर्देशक नियुक्त गरेको हो। यसअघिका महानिर्देशक विनोद कुँवरको माघ १ मा सरुवा भएपनि अहिले आएर अर्थले नयाँ महानिर्देशक नियुक्त गरेको हो।

आचार्य यसअघि मन्त्रालयमै वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखको रुपमा कार्यरत थिए। आचार्यले यसअघि मध्यस्तरीय करदाता कार्यलयको प्रमुख भएर काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij