२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

सामुदायिक लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

1.3K
Shares

काठमाडाैं – सामुदायिक लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बुधबार साँगास्थित लहरीखर्क रिसोर्टमा संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।
सभाले अध्यक्षले प्रस्तुत गरेकाे आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन, आ.व.२०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु स्विकृत गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको प्रस्ताव गरिएको पारिश्रमिक समेत स्विकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij