काठमाडौं– कारोबारको पहिलो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बजार खुलेको ५ मिनेट भित्र नै यस बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बैंकको पहिलो कारोबार यस दिन स्पेशल प्रि ओपन सेसनमा ३४० रुपैयाँमा पहिलो कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij