२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम

1.3K
Shares

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४,खोकना, स्थित आफ्नो ८१औं एटीएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटीएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन ।

यस एटीएमसहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij