२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

1.3K
Shares

काठमाडौं– नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबारमा आउनेगरी बैंकको शेयर सूचीकरण गरेको हो।

बैंकको शेयर कारोबारको लागि नेप्सेले एनअाएफअारए (NIFRA) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

आइतबार यसै कारोबार संकेतमा आधारित रहेर बैंकको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij