काठमाडौं – इतिहासमै नेप्से परिसूचकले पहिलोपल्ट २५०० अंक पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको दुई मिनेटमै एतिहासिक विन्दु पार गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)