२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल इन्स्योरेन्सले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने

1.2K
Shares

काठमाडौं –नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij