२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेकपा स्थायी समिति सदस्यमा महरा चयन

नेकपा स्थायी समिति सदस्यमा महरा चयन

1.3K
Shares

काठमाडौ – पूर्व सभामुख कृष्णबहादुर महरा नेकपा स्थायी समिति सदस्यमा चयन भएका छन । बलात्कार मुद्धामा सफाई पाएका महरालाई आज वसेको पार्टी स्थायी कमिटी बैठकले स्थायी समिति सदस्यमा चयन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही ग् अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।। आन्तरिक विवादले पार्टी गम्भिर मोडमा पुगेको वेला पूर्वनिधारित बैठक वसेको हो ।

बैठकमा प्रधानमन्त्री ओली सहभागी छैनन । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध खेद व्यक्त गरेको छ । ओली वालुवाटारमै सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij