२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेगा बैंकले राजधानीका तीन ठाउँमा एकैपटक खोल्यो एक्सटेन्सन काउन्टर

मेगा बैंकले राजधानीका तीन ठाउँमा एकैपटक खोल्यो एक्सटेन्सन काउन्टर

2K
Shares

काठमाडौं- मेगा बैंक नेपालले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij