२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेष्ट फाइनान्सको सिइओमा उमेशसिंह भण्डारी नियुक्त

बेष्ट फाइनान्सको सिइओमा उमेशसिंह भण्डारी नियुक्त

2.4K
Shares

काठमाडौं – बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

फाइनान्स सञ्चालक समितिले पुस १ गतेदेखि नै भण्डारीलाई कार्यभार जिम्म लगाउने निर्णय गरेको थियो । सोही अनुसार भण्डारीले आफ्नो कार्यभार सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij