२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकहरुले करियर स्टेशनमा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकहरुले करियर स्टेशनमा विशेष छुट पाउने

1.7K
Shares

काठमाडौं -। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेशन बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा आईईएलटीएस, कुम्याट, टफेल, स्याट, पीटीई, सीम्याट, जीम्याट र जीआरईका तयारी कक्षामा विशेष छुट दिने उल्लेख छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र परिवारका सदस्यहरुले करियर स्टेशनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij