काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ७.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीर्काले पाउने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij