२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी

शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी

1.7K
Shares

काठमाडौं – काठमाडौंको तिनकुने सुकुम्वासी वस्तीमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको बताइएको छ । त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन ।

तर, सुकुम्वासी क्षेत्रभित्र रहेका लत्ताकपडा लगायत जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागिबाट भएको क्षतिको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij