२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

1.9K
Shares

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरूलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij