२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यति एयरलाइन्सको माउन्टेन फ्लाइट सुरू

यति एयरलाइन्सको माउन्टेन फ्लाइट सुरू

1.7K
Shares

काठमाडौं – यति एयरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरू गरेको छ। एयरलाइन्सले प्रत्येक साताको शनिबार दुई वटा पर्वतीय उडान गर्ने योजना अनुसार शनिबार बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए। उनका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुई वटा पर्वतीय उडान हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij