२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटसमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटसमा छुट पाउने

1.2K
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले अब संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij