२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कक्षा १२ को परीक्षा ९ मंसिरबाट

कक्षा १२ को परीक्षा ९ मंसिरबाट

1.8K
Shares

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले अजानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij