२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिम्रिक एयरको कोरोना संक्रमितलाई एयर एम्बुलेन्स सेवा

सिम्रिक एयरको कोरोना संक्रमितलाई एयर एम्बुलेन्स सेवा

690
Shares

काठमाडौं – कोरोना संक्रमितहरुका लागि सिम्रिक एयरले एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । सोमबार बुटवलबाट पहिलो पटक एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो । सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर यसका लागि छुट्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij