२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहारा विकास बैंकको सेयर कारोबार रोक्का

सहारा विकास बैंकको सेयर कारोबार रोक्का

1.3K
Shares

काठमाडौं – सहारा विकास बैंकको सेयर रोक्का भएको छ । सहारालाई गरिमा विकास बैंकले एक्वाएर गर्ने भएपछि सेयर रोक्का भएको हो । गरिमा विकास बैंकले एक्वायर गर्ने भएपछि आइतबार (असोज १८ गते) देखि सहारा विकास बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।

अब सहाराका लगानीकर्ताले एकीकृत कारोबारपछि गरिमाको नामबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यी दुई बैंकबीच शुक्रबार एक्विजिसन सम्बन्धी सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij