२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियाबाट पनि

मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियाबाट पनि

1.9K
Shares

काठमाडौँ-मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालनमा ल्याएको छ। अष्ट्रेलियामा रहेका नेपालीहरुले मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरेर वा मोबाईल एपबाट नेपालका सबै बैंकको खातामा रकम पठाउन सकिन्छ।

मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्ट मार्फत प्राप्त सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij