२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सर्वोच्चको अन्तरिम आदेश : वामदेव गौतमको नियुक्ति यथास्थितिमा राख्नू, अहिले थप अधिकार नदिनू

सर्वोच्चको अन्तरिम आदेश : वामदेव गौतमको नियुक्ति यथास्थितिमा राख्नू, अहिले थप अधिकार नदिनू

1.9K
Shares

काठमाडौं – सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गौतमको सांसद पद भने यथास्थितिमा राख्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij