काठमाडौ – असोज ५ गतेवाट आन्तरिक हवाई सेवाका साथै लामो, छोटो र मध्यम दुरीका सवारी साधन संचालन हुने भएको छ । सोमवार साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई तथा यातायात संचालन गर्ने निर्णय गरेको हो । हवाई तथा स्थल यातायात संचालन गर्न व्यवसायीको चर्को दवाव पर्दै आएको थियो । आगामी चाढवाद समेतलाई ख्याल गरेर संक्रमणका विच सरकारले हवाई यातायात र लामो तथा मध्यम दुरीका यातायात संचालन गर्ने निर्णय भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij