२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (सूचीसहित)

नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (सूचीसहित)

1.7K
Shares

काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका उपलब्ध गराएको छ ।

मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij