२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भदौ १५ गतेसम्म उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

भदौ १५ गतेसम्म उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

1.7K
Shares

काठमाडौं – उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij