काठमाडौं – देशको सिंहदरबार गाउँगाउँमा भन्ने नाराको अनुभुति सबै ठाउँका जनताले गर्न पाएका छैन् । जनप्रतिनिधि आफ्नो सेवा सुविधाको बारेमा मात्र ध्यान दिएका समाचार आइरहेका बेला काठमाडौं बुढानिलकण्ठ नगरपलिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसी अपवाद हुन । उनी जनताको रहेक दुख सुखमा साथ दिँदै आएका छन् । लोकप्रिय छवि बनाएका वडा अध्यक्ष केसीले लकडाउनको समयमा प्रसव पिडामा रहेका महिलाको उपचारको लागि उनले गरेको कामको अहिले सबैले प्रशंसा गरेका छन् ।
https://www.facebook.com/kc.nabin.9440/posts/615902409298105
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij