२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अछाममा बाढीले बस्ती बगाउँदा ४ जनाको मृत्यु, १९ जना बेपत्ता

अछाममा बाढीले बस्ती बगाउँदा ४ जनाको मृत्यु, १९ जना बेपत्ता

1K
Shares

अछाम – अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।
अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij