२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन सहसचिव राजदूतमा सिफारिस

तीन सहसचिव राजदूतमा सिफारिस

1.3K
Shares

काठमाडौं – सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् । खड्कालाई जर्मनी, अधिकारीलाई पाकिस्तान र राजभण्डारीलाई बेल्जियमको राजदूतमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij