२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुल्मीमा बाढीले ट्रक बगायो

गुल्मीमा बाढीले ट्रक बगायो

1.4K
Shares

गुल्मी – गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ । बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्ब- ६ स्थित खोलामा बाढीले करिब २० मिटर तल बगाएको हो ।
रोकी राखेको ट्रक बगाएको र क्षतीको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताउ । ट्रकलाई बाटोमा ल्याउने कार्यका लागि प्रहरी र स्थानीयहरु परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij