काठमाडौं – अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । केहि समय यता सरकारी कर्मचारी, सुरक्षा निकाय र सम्वैधानिक अंगका कर्मचारीमा संक्रमण फैलिएको छ । केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij