२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गोंगबुमा सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक

गोंगबुमा सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक

11.1K
Shares

काठमाडौं – आइतबार गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा शव र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij