२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनसँगै बढ्यो चाँदीको मुल्य

सुनसँगै बढ्यो चाँदीको मुल्य

2.1K
Shares

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मुल्यमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन तीन हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले शुक्रबारका लागि तेजावी सुनको प्रतोतोला मूल्य एक लाख तीन हजार तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य १४ सय पाँच रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij