२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनसीसी बैंककोे सीइओमा अर्यालको कार्यकाल थप

एनसीसी बैंककोे सीइओमा अर्यालको कार्यकाल थप

1.1K
Shares

काठमाडौं । एनसीसी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ ।

आगामी असोज १ गते उनको पहिलो कार्यकाल सकिंदै थियो । साउन १९ गते बसेको सञ्चालक समिति बैठकले अर्याललाई फेरि अर्काे ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । अर्याल २०७३ असोज १ गते एनसीसी बैंकको सीइओमा नियुक्त भएका थिए ।

उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij