२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु

1.4K
Shares

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij