२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विहिबारबाट सवारीमा जोर विजोर लागू

विहिबारबाट सवारीमा जोर विजोर लागू

5K
Shares

काठमाडौं – सरकारले वुधवारबाट सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । कोरोना संक्रमण बढ्‌दै गए पछि काठमाडौं उपत्यका सहित २०० भन्दा बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरिएको हो । २०० बढी संक्रमित भएका जिल्लामा राति ९ वजे देखी विहान ५ बजे सम्म आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।
साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न गृहले भनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij