२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण

1.7K
Shares

काठमाडौं – बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij