काठमाडौं – मेगा बैंकले व्यक्तीगत मुद्दती निक्षेपका लागि नयाँ ब्यादर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै तीन महिनादेखि बढी अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो।
बैंककाअनुसार यसरी निक्षेप गर्नेहरुले ८.२५ प्रतिशत व्याजदर पाउने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij