गोरखा-गोरखाको लक्ष्मीबजारमा व्यवसाय सञ्चालन गर्दै आएकी एक जना २४ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडाभित्र ‘सिल’ गरेको छ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)