२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री र प्रचण्डबीच तीन घन्टा कुराकानी

प्रधानमन्त्री र प्रचण्डबीच तीन घन्टा कुराकानी

1.4K
Shares

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’सहितका ४ नेताको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए।
झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए। आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij