२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वारा राजीनामा

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वारा राजीनामा

1.3K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीका विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीको राजीनामा दिएका छन् ।  सुवेदीले आफ्नो व्यस्तताको कारण देखाउँदै साउन १४ गतेदेखि लागू हुने गरि राजीनामा दिएका थिए ।

कम्पनीको साउन १६ गतेको सञ्चालक समितिको बैठकले सोहि मितिदेखि लागू हुने गरि सुवदीको राजीनामा स्वीकृति गरेको सुचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij