२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना संक्रमण

काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना संक्रमण

1.8K
Shares

काठमाडौं – काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij