२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वरथी कुलबहादुर खड्काको निधन

पूर्वरथी कुलबहादुर खड्काको निधन

1.8K
Shares

काठमाडौं – नेपाली सेनाका अवकाश प्राप्त रथी कुलबहादुर खड्काको निधन भएको छ । खड्काको मंगलबार राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनी केही वर्षदेखि प्याङ्क्रियाज क्यान्सरसँग जुधिरहेका थिए ।

खड्काको अहिले साँझ आर्यघाटमा सैनिक सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij