काठमाडौं– हेम प्रभासको निर्देशनमा एक गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रै हातको औंठी चिनो…’बोलको अमधुनिक गजलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । डान्सिंग बिटको सार्वजनिक गीत गायिका पूर्णिमा लामाले गाएकी हुन् । डा. पूर्ण भण्डारी पंकजको रचना र सन्तोष श्रेष्ठको सङ्गीत रहेको यस गीतमा सियोन र सजनाको अभिनय रहेको छ । मुकेश हुमागाईंको टिमले म्यूजिक भिडियो छायांकन गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij